Capital Structure पुँजी संरचना

The authorized capital of this financial institution is 57.75 million, issued capital is 3.465 million. Shares equal to 40 percent of the issued capital have been allocated for the general public.

यस वित्तीय संस्थाको अधिकृत पुँजी  ५ करोड ७७ लाख ५० हजार, जारी पुँजी ३ करोड ४६ लाख ५० हजार  रहेको छ । जारी पुँजीको ४० प्रतिशतले हुन आउने रकम बराबरको शेयर सर्वसाधरणको लागी छुट्याईएको छ ।